चितवन टाइगर्सवाट मोहम्मद साहजादले पनि क्रिकेट खेल्ने



काठमाडौं । चितवन टाइगर्सवाट मोहम्मद साहजादले पनि क्रिकेट खेल्ने भएका छन् । एभरेस्ट प्रिमियर लिग(ईपीएल) क्रिकेटमा अफगानिस्तानका मोहम्मद साहजादले खेल खेल्ने भएका हुन् ।
चितवन टाइगर्सले सेहजादलाई आबद्ध गरेको छ । यो सिजन टाइगर्समा आबद्ध हुने साहजाद पहिलो विदेशी खेलाडी हुन् । साहजादसँग अफगानिस्तानबाट टेस्ट, एकदिवशीय र टीट्वेन्टी अन्तर्रा्ष्ट्रिय खेलेको अनुभव छ । उनले बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र आबुधावी टीट्वेन्टी क्रिकेट खेलेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीमा ५० हजार बढी खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

कर्णाली । कर्णाली प्रदेशबाट यो वर्ष दसैंको लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा

च्याङग्रा किन्ने हो ? यस्ता छन् बिक्रीका लागी पोखरामा राखिएका च्याङग्रा

पोखराको सिमपानीमा बिक्रीका लागी राखिएका च्याङग्राहरु । पोखराको सिमपानीमा च्याङ्ग्रा खरिद गर्न सर्वसाधारणको

तामाखानीले घेरिएको गाउँ

ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् ।

राउटे बस्तीमा दसैँको चटारो

दैलेख । दसैँको रौनकले राउटे बस्तीलाई छाएको छ । उनीहरुले सो पर्वको भव्य