विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी पक्राउ



काठमाडौं । विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा शिवानन्द स्वामी नामले परिचित दीपक भण्डारी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सोमबार बिहान पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शिवानन्द आफू तन्त्रविद्याको गुरु भएको दाबी गर्थे । विदेश पठाइदिने भन्दै उनीहरूबाट शिवानन्दले ४० लाख रुपैयाँ बढी रकम लिइएको प्रहरीले जनाएको छ । उनले दहचोकमा आश्रम निर्माण गर्न लागेका छन् । पीडितहरू विदेश जान नपाएपछि प्रहरीको शरणमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुन बनाएर मात्र सौन्दर्य प्रतियोगिता संचालनको अनुमति दिन सरकारलाई महिला समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले नाबालिका र महिलामाथि हुने यौन हिंसा र जघन्य अपराधका

मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजना सञ्चालन गर्नका लागि स्विजरल्यान्ड

अब चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने

सञ्चिता घिमिरे, काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै