दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्षको अपहरण



दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इला शाहीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार मध्यराति उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिएका छन् ।

उनका अनुसार अध्यक्ष शाहीको ठाटीकाँध गाउँपालिका वडा नम्बर दुईस्थित श्रीपाटामा रहेको घरबाट सोधपुछ गर्नुछ भन्दै अज्ञात समूहले लिएर गएका हुन् । सो समूहले अफूलाई पनि आधाबाटोसम्म लगेर साढे एक बजेतिर छोडिदिएको हस्तले जानकारी दिए । शाहीदम्पतिलाई विप्लव समूहले अपहरण गरेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

गलकोट । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक

दसैँमा किन घुम्ने कर्णाली ?

प्रकाश अधिकारी, कर्णाली । दसैँतिहार मनाउन घरबाहिर भएका धमाधम फर्कँर्ने क्रम चलिरहेको छ।

कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार

काठमाडौँ । नेपालमा अहिले पर्यटनको मुख्य याम चलिरहेको छ । बर्खा सकिएर सफा

चितवनमा मासु घाँटीमा अड्किएर एकजनाको मृत्यु

चितवन । मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु