चिसो बढेसँगै आगो ताप्नेको जमघट (फोटोफिचर)



काठमाडौं । चिसो बढेसँगै उपत्यकाका सडक छेउमा आगो ताप्नेक्रम सुरु भएको छ । वर्षासँगै चिसो बढेपछि काठमाडौंका सडक छेउमा आगो बालेर ताप्नेहरुको जमघट सुरु भएको हो ।

जडीबुटीमा जाडोबाट बच्न सडक छेउमा तथा आ–आफ्नो पसल, कलकरखानामा समेत दाउरा बालेर आगो ताप्न थालेका छन् । दाउरा नभए पनि आफ्नो स्वास्थ्यका लागि किनेर र केहीले आफ्नो घरको दाउरा बालेर आगो तापेको लक्ष्मी तमाङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मिङ्मा अर्थात् ‘किलर माउन्ट केटु’का कीर्तिमानी आरोही

कमलकुमार बस्नेत, काठमाडौँ । सन् २०२१ को जनवरी १६, शनिबार साँझ ४ः४८ बजे

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन

क्याफेमा ‘कृषि हाटबजार’

काठमाडौं । क्याफे भनेपछि धेरैको मनमा आउँछ कफीको सुवास । मःम, बर्गर, पिज्जा,

पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

चितवन। चितवनको दक्षिणी भेगमा पर्ने माडी उपत्यका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण