हुम्लामा टिपर दुर्घटना, दुई जनाको मृत्यु



सिमकोट । हुम्लाको हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ ।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भन्यो-नेपाल र चीनबीच सीमा समस्या छैन

काठमाडौं । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ ।

कपिलवस्तुमा बाढीले जिप बगाउँदा सवारी चालकको मृत्यु

कपलिवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा

कारागार व्यवस्थापन विभागले भन्यो -जैसवालको मृत्यु स्वभाविक, शवको पोष्टमार्टम गरिने

काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देहीको सिद्धार्थनगरका रामलखन जैसवालको

सक्रिय संक्रमित २५ हजार नाघेमा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी