हुम्लामा हिमपात



हुम्ला । हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहीबार बिहान ६ बजेबाट हिमपात शुरु हुँदा हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेको छ । हुम्लाको तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म पुगेसँगै बिहान बेलुका बढी चिसो हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो तीन महिनामा १० लाखभन्दा बढी नक्कली नोट बरामद

स्याउलेमा ‘एक घर एक धारा’

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न

चितवनका ३३ स्थानमा आगलागीका घटना, ६ जना घाइते

चितवन । चितवन जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा ६ जना घाइते भएका छन्

सात दिनभित्र नदी किनारका अनधिकृत बस्ती हटाउन महानगरको निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका