सन्धीखर्कमा बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु



अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ स्थित रातामाटाका बस दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट बुटवलतर्फ गइरहेको लु२ख २१४८ नम्बरको बस नरपानी रातामाटामा सडकबाट ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परी सख्त घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । सडक तल भीर र जंगल भएकाले अन्य घाइतेहरुको खोजी कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सातदोबाटोमा ट्याक्सी र कार ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु

धनुषामा प्रहरी हिरासतबाट ६ थुनुवा फरार

धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर ६ जना थुनुवा

हिमपातले सेताम्य राराताल क्षेत्र

मुगु । गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ ।

अमलटारीबाट जङ्गल सफारीको अनुमतिले पर्यटन व्यवसायी उत्साहित

नवलपुर । पूर्वी नवलपरासीकोे अमलटारीबाट जङ्गल सफारीका लागि निकुञ्जले प्रवेश अनुमति दिएपछि अमलटारी