दक्षिणकालीबाट पेस्तोल र गोलीसहित तीन जना पक्राउ



काठमाडौं । प्रहरीले दक्षिणकालीबाट पेस्तोल र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले दक्षिणकाली नगरपालिका चोभारबाट पेस्तोल र गोलीसहित मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्कालाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले अमेरिकी पेस्तोल र पाँच राउण्ड गोलीसहित पक्राउ गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको

साउनदेखि कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने

जाजरकोटमा युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने वडाअध्यक्ष पक्राउ

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नम्बर दुईका वडा अध्यक्ष रामबहादुर नेपाली पक्राउ