बालिकालाई यौन दुव्र्यवहारको आरोपमा काभ्रेका बुद्ध लामा पक्राउ



भक्तपुर । ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी घर भई हाल सूर्यविनायक नगरपालिका–६ बस्ने ३२ वर्षीय बुद्ध लामा रहेका छन् ।

प्रहरी वृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ परेका लामालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

लामाले बालिकालाई आफ्नो कोठामा चकलेट दिने बाहनामा बोलाएर दुव्र्यवहार गरेका थिए । उनलाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पताल लगिएको जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

लुम्बिनी । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १ सिम्लेमा मात्रै पाँच करोडको

मह गाउँको परिचय दिँदै तनहुँको दगाम

गण्डकी । परापूर्वकालमा दमाइँ जातिको बसोबास भएकै कारण दमाइँ गाउँ हुँदै त्यसको अपभ्रंशबाट

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

रसुवा । गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जङ्गलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न