प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए ।  यस क्रममा उनको हेमोडायलासिस गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक चालक पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा

मनाङमा जनसङ्ख्या भन्दा मतदाता बढी !

मनाङ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार हिमाली जिल्ला मनाङको जनसङ्ख्या

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर

बैतडीमा बस दुर्घटना हुँदा आठ जना घाइते

बैतडी । बैतडीमा ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत