गुण्डानाइके ‘बाघे’ पक्राउ



काठमाडौं । प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाघेलाई बालुवा बेच्ने क्रममा ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बाघेलाई पक्राउ गरिएको जानकारी दिए । तामाङलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउ गर्दै छाड्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

लुम्बिनी । रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे )नेकपा एकीकृत

डेढ दशकमा मध्यपहाडी राजमार्गको ६४ प्रतिशत काम सम्पन्न

काठमाडौं । मध्यपहाडको समृद्धिको आधारका रुपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण शुरु भएको

सिम्लेमा फल्यो पाँच करोडको सुन्तला

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नम्बर १ सिम्लेमा मात्रै पाँच करोडको