गुण्डानाइके ‘बाघे’ पक्राउ



काठमाडौं । प्रहरीले गुण्डानाइके ‘बाघे’ भनिने सुकबहादुर तामाङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाघेलाई बालुवा बेच्ने क्रममा ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बाघेलाई पक्राउ गरिएको जानकारी दिए । तामाङलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउ गर्दै छाड्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गुरु’हरु सडकमा उत्रिएपछि…

काठमाडौं । सामुदायिक विद्यायका शिक्षकहरूले आन्दोलनका कारण नयाँबानेश्वर माइतीघर क्षेत्रको सवारी आवागमन अस्तव्यस्त

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण एकसाताको हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको औपचारिक घोषणा भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका पुष्पा र अञ्जलीलाई कोशी पठाइँदै

  चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या

  सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको