सिन्धुपाल्चोकमा एक युवकको हत्या



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्सामा गएराति एक युवकको हत्या गरिएको छ । पाँचपोखरी थाङ्पालगाउँपालिकाका विजय गोलेको हत्या भएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

हत्यामा संलग्न सोही गाउँपालिकाका २३ वर्षीय मिलन स्याङ्बो र २४ वर्षीय बमबहादुर स्याङबो फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो उनीहरुबीच सामान्य विवाद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भन्यो-नेपाल र चीनबीच सीमा समस्या छैन

काठमाडौं । सरकारले नेपाल र चीनबीच सीमा समस्या नभएको स्पष्ट गरेको छ ।

कपिलवस्तुमा बाढीले जिप बगाउँदा सवारी चालकको मृत्यु

कपलिवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले विद्युत प्राधिकरणको जिप बगाउँदा

कारागार व्यवस्थापन विभागले भन्यो -जैसवालको मृत्यु स्वभाविक, शवको पोष्टमार्टम गरिने

काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका कोरोना संक्रमित कैदी रुपन्देहीको सिद्धार्थनगरका रामलखन जैसवालको

सक्रिय संक्रमित २५ हजार नाघेमा पुनः लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी