मुस्कानलाई भेट्न पारस पुगे अस्पताल



काठमाडौं । मंगलबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्का एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भेट्न बुधबार अस्पताल पुगेका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेपछि पारसले उनको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गर्न चाहेको उल्लेख गरेका छन् । उ

नले मुस्कानलाई खुशीको उपमा दिँदै उनी हामी सबैका लागि एक प्रेरणा भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारद्वारा राहत घोषणा

धनुषा । धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश २

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

डोटी । डोटी जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ

जीप दुर्घटनामा परी उदयपुरमा एक जनाको मृत्यु, तीन घाइते

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना

रुखबाट खसेर १० वर्षीय बालकको मृत्यु

गोरखा । गोरखाको धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ