मुस्कानलाई भेट्न पारस पुगे अस्पताल



काठमाडौं । मंगलबार मात्रै नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका क्रिकेटर पारस खड्का एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भेट्न बुधबार अस्पताल पुगेका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कानलाई भेटेपछि पारसले उनको मूहारमा सधैँ मुस्कुराइरहने हिम्मत प्राप्त होस् भनि भगवानसँग प्राथना गर्न चाहेको उल्लेख गरेका छन् । उ

नले मुस्कानलाई खुशीको उपमा दिँदै उनी हामी सबैका लागि एक प्रेरणा भएको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारी दस्तखत कीर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

  उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई

गण्डकी प्रदेशद्वारा फेवातालको मापदण्डबारे सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति गठन

  गण्डकी ।  फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार ४ गते

पञ्चकोटमा ब्राह्माण्डीय महायज्ञको तयारी

ढोरपाटन । बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ