गैँडाको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु, एक घाइते



नवलपरासी । गैँडाको आक्रमणमा परी नवलपरासीको कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् ।

आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो ।

कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएकी उनकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी प्रदेशमा तीन महिनामा सवारी दुर्घटनामा ३९ जनाको मृत्यु

पोखरा । चालु आर्थिक वर्षको तीन महिनामा सवारी साधन दुर्घटनामा परी गण्डकी प्रदेशमा

स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो

डा. रवीन्द्र पाण्डे । स्वास्थ्य मन्त्रालयको निर्णय यस्तो हुनुपर्थ्यो – .. १. सरकारी

ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगंज । बाँकेमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

विपदका घटनामा परी वैशाखयता चार सय ५० जनाको मृत्यु

काठमाडौं । गत वैशाखयताका पाँच महिनामा विपद्जन्य घटनामा परेर मुलुकभर चार सय ४४