स्वरका धनी शनि हिन्दुस्थानी ११ औ इन्डियन आइडल



काठमाडौं । सोनी टेलिभिजनमा चलिरहेको इन्डियन आइडलको फाईनल राउन्ड समापन भएको छ । फाइनल राउन्ड समापनसँगै सुर र स्वरका धनी शनि हिन्दुस्थानीले ११ औ इन्डियन आइडल हात पारेका छ्न् ।

उक्त प्रतियोगिताका प्रतिस्पर्धीलाई ५ करोड जनताले भोटिङ समेत गरेका थिए । उक्त फिनालेमा दोश्रो रोहित सामराव, तेश्रो अनकोना मुखर्जी, चौथो उपाधि रिदमले जितेका छन् । शनि एक गरिब मुस्लिम परिबारमा जन्मेका हुन् ।

उक्त फिनालेमा पाँचौ र चौथौ रिदम,अदृज, तृतिय अनकोना मुखर्जी दोस्रो रोहित साम राव र शनि हिन्दुस्थानीले ११ औ इन्डियन आईडलको पद चुमेका थिए । शनि एक गरिब मुस्लिम परिवारमा जन्मेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको

‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको

 अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था

  काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुवात भएसँगै नेपाल मात्र नभई

‘साँझ पर्नुअघि’ मा राम, पूर्णिमा र विजयको रोमान्स

काठमाडौं । १४ वर्षअघि लाखौ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो गीतमा