यो चलचित्र निकै उत्कृष्ट बनेको दाबी श्रृष्टीको छ



भदौ २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ग्याङस्टार ब्लूज’को ‘अबला’ बोलको आइटम गीतमा कलाकार श्रृष्टी कार्कीले नृत्य गरेकी छिन् । स्पेनबाट पढेर आएर पहिलो पटक आइटम गर्ल बनेकी श्रृष्टी अब भने चलचित्रको नायिका नै बन्ने बताउँछिन् ।

यो चलचित्र निकै उत्कृष्ट बनेको दाबी श्रृष्टीको छ । आशिरमानद देशराज, आना शर्मादेखि सबैले उत्कृष्ट काम गरेको भन्दै उनले चलचित्र उत्कृष्ट बनेको बताइन् ।
श्रृष्टीलाई उनका साथीहरु बलिउडका ३ नायिकासँग तुलना गर्छन् । उनको अनुहार कसैले कट्रिना कैफ जस्तो भन्छन् त कसैले श्रुती हसन त कसैले नेहा शर्मा जस्तो ।

आइटम गीतबाट दर्शकमाझ परिचित बनेकी श्रृष्टी अब चलचित्रको नायिका बनेर स्टार बन्ने सोचमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विवाहपछि सफल अभिनेत्रीहरू

काठमाडौं । विवाहका लागि साइत जुर्नुपर्छ तर, अभिनेत्रीहरू भने पेसागत भविष्य निर्माणमै बढी

राजनराज शिवाकोटी र मिलन नेवारको ‘मार्सी धान’

काठमाडौं । चलचित्र ‘प्रसाद-२’ को अफिसियल गीत ‘मार्सी धान’ सार्वजनिक भएको छ। मंगलबार

रमेश विजीको ‘मैसाब’

काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको

‘पहराकी फूल’मा दयाहाङको अभिनय

काठमाडौँ । कलाकार दयाहाङ राईको अभिनय रहेको ‘पहराकी फूल’ गीत सार्वजनिक भएको छ।