Logo २०८३, १६ कार्तिक आइतबार
  • Logo
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा
  • अन्य
    • प्रवास
    • कला
    • समाज
    • विश्व
    • स्वास्थ्य
    • वातारण
    • इञ्जिनियरिङ
    • विज्ञान

हातमा खबरसर्च गर्नुहोस्

  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अर्थ
  • युवा
  • खेलकुद
  • सुरक्षा
  • शिक्षा
  • लोकसेवा

भूटानी नरेश काठमाडौँमा

हातमा खबर
December 6, 2024 10: 45 am
470
Shares

काठमाडौँ । भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौँ आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तस्बिरः किरणराज विष्ट/रासस

 

प्रतिक्रिया

  • भर्खरै

१.

‘माइ कल्चर, माइ हेरिटेज’ भिडियो प्रतियोगितामा ‘भकुण्डे भूत’ प्रथम

२.

एनपीएल : पोखराले टस जितेर जनकपुरलाई ब्याटिङको निम्तो

३.

सरकारलाई गगन थापाको चेतावनीः मनोमानी स्वीकार्य हुँदैन

४.

अनरको चाडपर्व अफर : मोबाइल किन्दा स्मार्ट घडी र इयरबड्समा विशेष छुट

५.

कपिलवस्तुमा दुई राउण्ड हवाई फायर गरी दुईजना लागुऔषध कारोबारी पक्राउ

६.

सरकारको अनुसन्धान निष्पक्ष हुनेमा गम्भीर आशंका छः सभापति थापा

७.

'न्यायाधीशहरूको चलखेल हिमालयन होटलसम्म मात्रै सीमित छ भन्ने बुझियो भने त्यो अर्को महाभूल हुनेछ'

काठमाण्डौ महानगरपालिका.–३१, काठमाण्डौं ।

    • सूचना विभागः दर्ता प्र.प. नं.: १७६९/०७६-७७
    • ९८५११११२२४
    • [email protected](कार्यालय प्रयोजनको लागि)
    • [email protected](समाचारको लागि)
    • [email protected]

    उपयोगी लिंकहरु

    • नेपाल सरकार
    • सूचना तथा सञ्चार मन्त्रालय
    • प्रेस काउन्सिल नेपाल
    • नेपाल पत्रकार महासंघ
    • गृह मन्त्रालय
    • नेपाली सेना
    • नेपाल प्रहरी
    • सशस्त्र प्रहरी बल
    • विश्वविद्यालय अनुदान आयाेग
    • लाेक सेवा आयाेग

    OUR TEAM

    • प्रकाशक: अभिसर्ग नेपाल मिडिया प्रा.लि.
    • प्रधान सम्पादक : विश्वनाथ आचार्य
    • क्रियटिभ डाइरेक्टर : महेश श्रेष्ठ
    • सह-सम्पादक : सुदीप खनाल
    • संवाददाता : चक्रपाणी सुवेदी(गण्डकी प्रदेश)
      रामबाबु राय(मधेश प्रदेश)
    • सूचना तथा प्रविधि : अमिर गिरी
    About Us Advertise Contact Media Kit
    © 2026 हातमा खबर-जहाँ तपाइँ, त्यहीं खबर || सबै खुशी होउन, सबैको कल्याण होस् ।
    Designed & Developed by:Appharu.com