सुशीला थिङ कांग्रेस संसदीय दलको सचेतकमा नियुक्त



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको सचेतकमा सुशीला थिङ नियुक्त भएकी छन्। बिहीबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले उनलाई सचेतकमा नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४)को धारा १३ को उपधारा (२)बमोजिम प्रतिनिधि सभा सदस्य थिङलाई प्रतिनिधि सभाको सचेतक पदमा मनोनयन गरिएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत

कुनैपनि कालखण्डमा भएका भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारवाही हुन्छ : प्रधानमन्त्री

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको

सुदूरपश्चिममा नयाँ ट्वीष्ट, एकीकृत समाजवादीद्वारा लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन दिएको समर्थन फिर्ता

सुदूरपश्चिम । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका नेता