सुकुम्बासी समस्या समाधान गर्न महामन्त्री शर्माको माग



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नापी नभएको ठाउँको नापी खोल्न र अव्यवस्थित बासोबासको अन्तका लागि मिति तोक्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री शर्माले सुकुम्बासी समस्या समाधान गर्न  आग्रह गरेका हुन् ।

उनले भने,’नापी नभएको ठाउँमा अबिलम्व नापी सुरु गरियोस् । जनताले तिर्न नसक्ने कर घटाएर न्यून गरियोस् । अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका