रवि लामिछाने पार्टी सभापतिमा पुनः चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने चयन भएका छन्।  आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता पुनः लिएका लामिछानेलाई पार्टी कार्यालयमा बसेको बैठकले पुनः सभापतिमा चयन गरेको हो।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले अमेरिकाबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिका लागि प्रक्रियामा नगएकाले उनी नागरिकताविहीन भएको आदेश दिएसँगै उनको सांसद, मन्त्री तथा पार्टीको सभापति पद खारेज भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री