माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

माओवादी अध्यक्ष दाहाललाई भेट्न कांग्रेस सभापति खड्का बिहीबार दिउँसो दाहालनिवास खुमलटार पुगेका थिए।दुईजनाबीच निर्वाचनमा विजयी भएकोमा बधाई साटासाट र समसामयिक राजनीतिक विषयमा कुराकारी भएको खड्काको सचिवालयले जनाएको छ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड गोरखा–२ र खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेश प्रदेशमा माओवादीले दुई मन्त्रालय पाउने

जनकपुरधाम । मधेस प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले मन्त्रीको नाम टुङ्गो लगाएसँगै सरकारले पूर्णता

राष्ट्रपति निर्वाचनकाबारेमा प्रचण्ड, देउवा र ओलीबीच छलफल

काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका

‘सरकारमा जाँदैनौं, प्रतिपक्षमै बसेर खबरदारी गर्छौं’

चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका

थप दुई मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीको