कांग्रेस केन्द्रीय कार्यसमिति समिति बैठक भर्चुअल माध्यमबाट बस्ने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यमबाट बस्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी शुक्रबार दिउँसो तीन बजे बैठक बस्ने जानकारी दिएका हुन् । उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिताका लागि अनुरोध गरेका छन् । केन्द्रीय कार्यसम्पादन समिति गठन बैठकको एजेण्डा रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिनेशकुमार थपलियाले यहीखालको गतिविधि गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैनः मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण स्थानीय

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै

एकीकृत समाजवादीद्वारा जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ

बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रधानमन्त्रीकाे प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त