एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण



काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । परीक्षण गराउँदा उनमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१४ जिल्लामा एमालेको नेतृत्व चयन गर्न बाँकी, ६३ जिल्ला चयन

काठमाडौं । नेकपा एमालेको ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरु सम्पन्न

वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सत्ता गठबन्धनबीच सहमति

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेमा सहमत देखिएका

प्रधानमन्त्री निवासमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

काठमाडौं । सरकार सञ्चालनका लागि सुझाव दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक

मधेश प्रदेशको नामाकरणले हामीलाई सम्मान मिल्योः अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशको नामाकरणले मधेश