एमसीसीविरुद्ध दोलखामा राप्रपाले गर्यो प्रदर्शन



दोलखा । दोलखामा पहिलोपटक एमसीसीविरूद्ध प्रदर्शन भएको छ । राप्रपा युवा मोर्चा दोलखाले स्थानीय युवाहरूको नेतृत्व गरेर सातदोबाटोबाट चरिकोट बजार परिक्रमा गर्दै एमसीसी खारेज गर, विदेशी दलाल होसियार, देश वेच्न पाईदैन, राजसंस्था जिन्दावाद, हिन्दूराष्ट्र कायम गर,संघीयता खारेज गर जस्ता नारा लगाएका थिए ।

युवाहरूको उल्लेख्य उपस्थिति रहेको जुलुसको राप्रपा शैलुङ तथा युवा मोर्चा दोलखाका अध्यक्ष नवराज खडकाले नेतृत्व गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको नाराबाजी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको

ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्छ भन्ने कुरा नाजायजः माधव नेपाल

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई महाअभियोग

कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने

एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज अपराह्न ४