विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ : बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेश नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कूटनीतिसँग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरियन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरियन्ट जन्मन सक्ने बताएका हुन् ।

उनले भनेका छन्, देशको आन्तरिक दलीय राजनीतिलाई वैदेशिक कुटनीतिसंग छासमिस गरियो भने त्यसबाट कोरोनाको नयाँ भेरियन्ट भन्दा खतरनाक प्रतिगमनको नयाँ भेरियन्ट जन्मन सक्छ ! देशभित्र स्वस्थ राजनीतिक प्रतिस्पर्धा गरौं तर विदेश नीतिमा राष्ट्रिय सहमति कायम गरौं ! ख्याल राखौं–अरूलाई खाने बाघले आफूलाई पनि खानसक्छ !’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा

सार्वजनिक खर्च जुटाउन सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना