प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान तीन नेताबीच भेटवार्ता भएको हो । भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको बताइएको छ । प्रधानमन्त्री भएको एक महिना भन्दा बढी समय भइसक्दा पनि देउवाले मन्त्रिपरिषदलाई पूर्णत दिन सकेका छैनन् ।

माधव नेपालले पार्टी दर्ता गरेसँगै अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच शनिबार पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैनः पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने

यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

आज एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् ।

नेकपा (एकीकृत समाजवादी) को ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको