जति धेरै बेइमानी त्यति धेरै सत्यानाश !



काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टीभित्र नेतृत्व इमान्दार नहुँदा विसर्जनतर्फ जान थालेको बताएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि बिहीबार सामाजिक संजालमार्फत भुसालले हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट शुरू भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता/सिद्धान्तहीनताबाट शुरू भएको हो । कम्तिमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो । त्यसमा पनि इमान्दार नहुँदा हामी तीब्ररूपमा विसर्जनतर्फ जांदैछौं ।जति धेरै बेइमानी त्यति धेरै सत्यानाश ! फेरि पनि हस्तक्षेपको खाँचो छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैनः पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने

यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

आज एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने

काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् ।

नेकपा (एकीकृत समाजवादी) को ७३ जिल्ला कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७३ जिल्ला कमिटी गठन गरेको