नेपाल पक्षले बोलाएको बैठक अवैध रहेको ओली पक्षको जिकिर



काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बिहीबारका लागि बोलाएको केन्द्रीय समिति बैठकमा जाने नेता कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी साउन २१ गते पार्टीको कुनै बैठक नभएकाले पार्टीका नामबाट हुने अनधिकृत बैठकमा सहभागी नहुन आग्रह गरेका हुन् । बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले बताएको छ । बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारको मुख्य उद्देश्य आर्थिक समृद्धि हासिल गर्नु होः गृहमन्त्री लेखक

  कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि

सुदूरपश्चि प्रदेशका पूर्वमन्त्रीसहित दुई जनालाई एमालेबाट निस्कासन गर्न सिफारिस

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन

कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न

बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि

बागमती । बागमती प्रदेशसभा सचिवालयले यही माघ १० गतेदेखि पाँचौं अधिवेशन बस्ने तयारी