पीसीआर परीक्षणका लागि प्रधानमन्त्रीको स्वाब संकलन



काठमाडौं । कोरोना परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो ।

प्रधानमन्त्री ओलीलगायत स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन वैशाख २७ मा प्रनिधिसभाको बैठक बोलाइएको छ । संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको बुधबार र बिहीबार स्वाब संकलन गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग गरेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले सरकारले लकडाउनलाई आफ्नो सत्ता जोगाउने सुरक्षा कवचको रुपमा प्रयोग

अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री तोक्न नमिल्ने राष्ट्रपतिको जवाफ(पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति संस्थाबाट संविधान बमोजिम भएको काम कारबाही र

यस्तो छ काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम

-१ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना -विद्युतीय सवारी करमा शतप्रतिशत छुट

सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी गैरजिम्मेवार बनेको विपक्षी गठबन्धनको आरोप

काठमाडौं । विपक्षी पाँच दलीय गठबन्धनले प्राकृतिक प्रोकोप पीडितलाई राहत वितरण गर्न र