यस्तो धुर्त्याइँ र फट्याइँ कहाँबाट आउँछ होला ?



नारायण गाउँले ।
यस्तो धुर्त्याइँ र फट्याइँ कहाँबाट आउँछ होला ? अमेरिकासँग पाँच सय अर्बको सम्झौता भइसक्यो रे ! एमसिसी त जम्मा पचास अर्बको हो । बाँकी ४५० अर्बको सम्झौता के हो भन्ने खुलाउनु पर्दैन ?
कुरो सुन्दा अमेरिकासँग एमसिसी जत्रो दश वटा सम्झौता भइसकेको देखिन्छ । एमसिसी त रोकिएको छ तर बाँकी ९ वटा ? त्यत्रो सम्झौता भएको पैसा कहाँ गयो ? कस्ले खायो ? कुन क्षेत्रमा के कस्तो सम्झौता भएको थियो ?
देश बिग्रिने यस्तै अदृश्य सम्झौताले हो ! के अहिलेका भीडमा त्यही पैसाले काम गरेको हो ? के यो लडाइँ त्यही पैसा कस्ले कति खाने भन्ने हो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘टेक एन्ड पे’ का विषयमा एमाले र कांग्रेसबीच समझदारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय राजानीतिक दलको बैठकले

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक बसिरहेको छ । प्रधानन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको

आज प्रतिनिधिसभाबाट बजेट पारित गरिने

  काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ

भू–माफियाले कब्जा गरेका जग्गा बाँड्ने कुरामा सत्यता छैनः मन्त्री अधिकारी

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि वितरण र