प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभामा पनि असंवैधानिक कदम भन्दै विरोध भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने

ओलीसँगको वार्तापछि माधव नेपालले भने- राजीनामा तत्काललाई टर्‍यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई सांसद पदबाट राजीनामा

ठोस प्रस्ताव र लिखित सहमति विना ओलीसँग अलमलमा पर्नुहुन्नः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति विना