नेविसंघद्वारा उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध



काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ । नेविसंघका नेता कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म उल्टो हिंडेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन ।

त्यसक्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा नाराबाजी समेत गरेका थिए । नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडिबी)का उपाध्यक्ष इङमिङ

नेपालको विद्युत प्रशारण लाइन निर्माणमा लगानी गर्ने चिनियाँ लगानीकर्ताको चाहना

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी

डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै