नेविसंघद्वारा उल्टो हिँडेर प्रतिनिधिसभा विघटनको विरोध



काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ । नेविसंघका नेता कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म उल्टो हिंडेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन ।

त्यसक्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धमा नाराबाजी समेत गरेका थिए । नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतान्त्रिक अभ्यासमा प्रहार गर्न बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग नलिन परिषदका अन्य सदस्यलाई देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि

पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।