कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजेका लागि बैठक बोलाइएको छ । करिव एक साताको विश्रामपछि बैठक सुरु हुन लागेको हो ।

कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । आजको बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । प्रतिनिधिसभा पुनःस्थापनाको लागि आन्दोलन गर्ने कि सर्वोच्च अदालतको फैसला कुर्ने भन्ने कांग्रेसमा विवाद छ । वरिष्ठ नेता रामचन्द्र पौडेल आन्दोलनमा जानुपर्ने पक्षमा छन् भने सभापति शेरबहादुर देउवा सर्वोच्चको फैसाला कुर्नुपर्ने पक्षमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका

प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्नु हो: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुले अब

महन्थ ठाकुर वैकल्पिक सरकार गठनको विपक्षमा

काठमाडौं । नयाँ सरकार गठन विषयमा जनता समाजवादी पार्टीमा विवाद देखिएको छ ।

संसदको विशेष अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको