नेकपालाई फुट नभई बलियो बनाउँछौंः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ५ को नेकपा अगुवा कार्यकता भेलामा पोखरेलले ताजा जनादेश लिन सूर्य चिन्ह लिएर जनतामाझ नेकपा जाने बताएका हुन् ।

उनले नेकपालाई फुट नभई बलियो बनाएर लैजाने तर्क पनि गरे । पार्टी विभाजन जनताको म्यान्डेड नभएको भन्दै बिगतका उद्देश्य पुरा गर्न पनि एकताबद्ध हुनुपर्ने उनले बताए । नेकपाभित्रका सदस्यलाई पूर्वएमाले वा पूर्व माओवादी भन्न नहुने भन्दै पोखरेलले नेकपा भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

पोखरेलले भाग पाउने लोभले अर्को समूहमा जाने प्रवृत्ति त्याग्नुपर्ने भन्दै पार्टीका लागी लड्नेहरुलाई निराश नपार्ने बताए । आफू मन्त्रिपरिषद्को कार्यालयमा रहेको भन्दै उनले ठूला–ठूला आयोजनाको अनुगमन आफूले गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अदालत, संसद, मिडिया,आमजनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार

कांग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त हुँदै

काठमाडौं । बहुमत नपुग्ने भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकारको दाबी नगर्ने

ओलीसँगको वार्तापछि माधव नेपालले भने- राजीनामा तत्काललाई टर्‍यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले तत्काललाई सांसद पदबाट राजीनामा