नेकपाको प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौँ । सत्तारुढ नेकपाको (प्रचण्ड–नेपाल) पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलमा सुरु भएको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

केन्द्रीय कमिटी बैठक अघि यो पक्षको स्थायी कमिटी बैठक पनि त्यही ठाउँमा बसेको थियो । स्थायी कमिटीअघि अध्यक्षद्वय पुष्कमल दाहाल र माधवकुमार नेपाल साथै वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठबीच बैठकका एजेण्डाबारे छलफल भएको थियो । संघर्षको कार्यक्रम कस्तो हुने भन्ने खाका बैठकमा पेस हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीका

प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्नु हो: बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुले अब

महन्थ ठाकुर वैकल्पिक सरकार गठनको विपक्षमा

काठमाडौं । नयाँ सरकार गठन विषयमा जनता समाजवादी पार्टीमा विवाद देखिएको छ ।

संसदको विशेष अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधि सभाको विशेष अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको