संसद बैठक बोलाउन सभामुखलाई जसपाका नेताहरुको आग्रह



काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटासँग भेट गरेका छन् । सिंहदरबास्थित सभामुखको सचिवालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित बैठक आह्वान गर्न सभामुखलाई नेताहरुले आग्रह गरेका छन् । सभामुखलाई भेट्न जसपाका नेताहरु बाबुराम भट्टराई,उपेन्द्र यादव,लक्ष्मणलाल कर्ण सिंहदरबार पुगेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतान्त्रिक अभ्यासमा प्रहार गर्न बोलाइएको संवैधानिक परिषद्को बैठकमा भाग नलिन परिषदका अन्य सदस्यलाई देउवाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि

पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईँदै

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्

कांग्रेस संसदीय दलको बैठक बस्दै, विश्वासको मत विफल पार्न सांसदहरुलाई निर्देशन दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।