राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिमा विजय खड्का मनोनित



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा दोलखाका विजय खड्का मनोनित भएका छन् । खड्का राप्रपाको दोलखा र प्रवास संगठनमा प्रभावशाली युवा प्रतिभा हुन् ।

हाल केन्द्रीय समिति सदस्य रहेका खड्कालाई राप्रपा अध्यक्षहरूले थप जिम्मेवारी दिएका हुन् । राप्रपामा केन्द्रीय कार्यसम्पादन समिति नीति निर्माण गर्ने महत्वपूर्ण अंग हो । मुलुकको वर्तमान अवस्थाको समीक्षा र भावी रणनीति वनाउन राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक काठमाडौंमा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा