पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ । शनिबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको भट्टराईले सामाजिक संजालमार्फत जानकारी गराएका छन् । उनले शुक्रबार बेलुका हल्का ज्वरो आएपछि शनिबार कोरोना परीक्षण गराएकोमा पोजेटिभ रिपोर्ट आएको बताएका छन् ।

उनले आफूलाई हालसम्म पनि हल्का ज्वरोबाहेक अरु समस्या नदेखिएको र केहीदिन यता आफूसँग सम्पर्कमा आएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालमा पूँजी परिचालन गर्न यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे आरजुले महासमितिमा कुरा उठाउने

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला

जनतालाई ऐन बन्यो वा बनेन भनी चासो लिने कुरा भएन, परिणाम चाहियो : प्रदेशमन्त्री श्रेष्ठ (अन्तरवार्ता)

काठमाडौँ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा राजनीतिक परिवर्तनका