पौडेल पक्षको विरोधकाबीच कांग्रेस सभापति देउवाद्वारा ज्येष्ठ राजतीतिज्ञ सभामा ४७९ जनालाई मनोनयन



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ज्येष्ठ राजतीतिज्ञ सभा विस्तार गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभाग र अन्य समितिहरु विस्तार कार्य रोक्न माग गरिहरेका बेला देउवाले बुधबार चार सय ७९ जनालाई मनोनयन गर्दै जेष्ठ राजनीतिज्ञ सभा गठन गरेका हुन् ।

कांग्रेसको नियमावली २०७६ को नियम ५० बमोजिम पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामाका सदस्यहरुलाई मनोनयन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः प्रचण्ड

ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी

लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…

काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता

सरकारलाई संसदीय समितिको निर्देशनः मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्नु

  काठमाडौँ । संसदीय समितिले मनसुनअघि नै विपद् जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्न