कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौंः देवेन्द्र पौडेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कुनै पनि हालतमा पार्टी फुट्न नदिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले जनताले नै नेकपा एक बनाएको भन्दै जनतालाई निराश बनाएर पार्टी फुट्न नदिइने बताएका हुन् ।

पार्टीका नेताहरुले अध्यक्षद्वयलाई समझदारीमा अघि बढ्न सुझाव दिइएको उनको भनाई छ । पौडेलले औपचारिक रुपमा स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग नगरिएको स्पष्ट पार्दै वर्तमान सरकारले राम्रा काम गरेको दाबी गरे ।

उनले प्रधानमन्त्रीले सवै बिषयलाई उचित तवरले सम्बोधन गर्दै पार्टीको समस्या समाधान गर्नुपर्ने सुझाव दिए । पौडेलले अहिले पार्टीभित्र देखिएको बिबाद कार्यबिभाजनको बिषय मात्र भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित