कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौंः देवेन्द्र पौडेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी समिति सदस्य देवेन्द्र पौडेलले कुनै पनि हालतमा पार्टी फुट्न नदिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता पौडेलले जनताले नै नेकपा एक बनाएको भन्दै जनतालाई निराश बनाएर पार्टी फुट्न नदिइने बताएका हुन् ।

पार्टीका नेताहरुले अध्यक्षद्वयलाई समझदारीमा अघि बढ्न सुझाव दिइएको उनको भनाई छ । पौडेलले औपचारिक रुपमा स्थायी समिति बैठकमा प्रधानमन्त्रीको राजीनामा माग नगरिएको स्पष्ट पार्दै वर्तमान सरकारले राम्रा काम गरेको दाबी गरे ।

उनले प्रधानमन्त्रीले सवै बिषयलाई उचित तवरले सम्बोधन गर्दै पार्टीको समस्या समाधान गर्नुपर्ने सुझाव दिए । पौडेलले अहिले पार्टीभित्र देखिएको बिबाद कार्यबिभाजनको बिषय मात्र भएको तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘कर ऐनको दफा बिक्रीको आरोप’ लगाउँदै जनार्दनविरुद्ध अर्थमन्त्री आक्रामक

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन पार्टी भित्रैका प्रतिस्पर्धी जनार्दन शर्मा विरुद्ध उत्रिएका छन्

संंक्रमणकालिन न्यायसम्बन्धी विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाउँछुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलका महासचिव अग्नेज कालामार्डले शुक्रबार

बालुवाटार बैठकमा कांग्रेसले भन्यो- गृहमन्त्री जोडिएका सहकारीको छानबिन हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान

सभामुखले जब विपक्षीलाई पेलेर सदन चलाउन खोजे….

काठमाडौँ ।  प्रतिनिधिसभाको शुक्रबार बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।  शुक्रबार बिहान