पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना



काठमाडौं । मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन शाहको शुभकामना सन्देश लिएर शिक्षण अस्पताल गएका थिए । शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरोः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय

पार्टीमा विधि पद्धतिको उपेक्षा र अवज्ञा हुन नपाओस्ः नारायणकाजी श्रेष्ठ

नारायणकाजी श्रेष्ठ । प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमकाविरुद्ध हाम्रो पार्टीद्वारा शुक्रबार राजधानीमा

‘सन्कीको भरमा गरेको काम बदर गर्नुपर्छ’

काठमाडौं । कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमबारे फरक–फरक राय