नेपाल विद्यार्थी संघको पदाधिकारी चयन



काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको पदाधिकारी टुंगो लगाएको छ । केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघले पदाधिकारी चयन गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ । अध्यक्ष र महामन्त्री यसअघि नै तोकिएको थियो भने थप पदाधिकारी आइतबार चयन गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आठ देशका लागि राजदूत सिफारिस

काठमाडौँ । सरकारले आठ देशका लागि राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको

संसद्को आगामी बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले आगामी संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन

बहस नसकिएपछि गृहमन्त्रीलाई निलम्बनको माग गरिएको रिट हेर्दाहेर्दैमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिट सुनुवाइ

रास्वपाको स्थापना दिवसमा ‘घण्टी’ बजाउन शीर्ष नेताहरुको लाइन(फोटोफिचर)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा