मधेस प्रदेश सरकारकाबारेमा ओली-गगन छलफल


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । कांग्रेस सभापति थापा एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार साँझ ओली निवास गुण्डु पुगेका थिए ।

भेटमा मधेस प्रदेशको सरकारका बारेमा छलफल भएको कांग्रेसले जनाएको छ ।