काठमाडौँ दक्षिणकाली मन्दिरमा नवरात्रको छैठौँ दिन भक्तजनको घुइँचो


दसैँ नवरात्रको छैठौँ दिन मङ्गलबार बिहान काठमाडौँ दक्षिणकालीस्थित शक्तिपीठ दक्षिणकाली मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजन ।

तस्बिर : हरिराम भेटुवाल / रासस