भावी प्रधानसेनापतिको टुंगो लाग्यो, सिग्देललाई रथीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

सिग्देल रथी भएसँगै उनी यसपछि प्रधानसेनापति हुने टुंगो लागेको छ । त्यस्तै बैठकले सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सालीनले देखाएको समाजको कुरूप अनुहार !

डा. गोविन्दशरण उपाध्याय । मनोविज्ञान परामर्शका छात्रछात्राहरूको अध्ययन भ्रमणको क्रममा उपत्यका प्रहरी प्रभागका

साख जोगाउने सङ्घर्षमा नाम्जे गाउँ

धनकुटा ।  अमेरिकाको समाचार संस्था ‘सिएनएन’को विश्वको घुम्नैपर्ने आठौँ पर्यटकीय गन्तव्यहरूको सूचीमा रहेको

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा माओवादीका दुईमन्त्री बर्खास्त

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुई

मोरङमा गएराति शौचालय जाने क्रममा १५ वर्षीया किशोरीको हत्या

मोरङ । मोरङको पथरी शनिश्चरे–७ लामाटोलीमा एक किशोरीको शव फेला परेको छ ।