३६ जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस



काठमाडौँ । न्यायपरिषदले ३६ रिक्त जिल्ला न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार परिषद्का अध्यक्ष एवं सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले ३६ जनालाई नियुक्त गर्ने निर्णय गरेको न्यायपरिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । लोकसेवा आयोगले लिएको परीक्षामा पारशमणि पोखरेलले मात्र नाम निकालेका थिए ।

साथै, परिषद्कोे बैठकले आजै १९ जना न्यायाधीशको सरुवा गरेको छ । उच्च अदालतका एक र जिल्ला अदालतका १८ न्यायाधीशको सरुवा तथा पदस्थापन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फिफिया एप्समार्फत अनलाइन ठगी गर्ने महिला पक्राउ

काठमाडौँ। फिफिया नामको एप्समार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्याउन कावा प्रधानमन्त्रीको निर्देशन

  काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध

आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको महत्वाकाङ्क्षी योजना

रमेश लम्साल, काठमाडौँ । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका

पूर्वमन्त्री भट्टको निधन

काठमाडौं ।  पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन भएको छ । काठमाडौंको वीर अस्पताललमा