सिंचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा



काठमाडौँ । सिंचाइ विभागमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेको नेपाल निर्माण व्यवसायी महासंघको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्माण व्यवसायी आइतबार सरकारी कार्यालयमा ताला लगाई धर्ना दिने तेस्रो चरणको आन्दोलनको कार्यक्रमअन्तर्गत सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

सरकारले भुक्तानी नगरेको भन्दै केही समयअघिदेखि निर्माण व्यासयीहरू आन्दोलनमा छन् । ताला लगाउन गएका केही निर्माण व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्धनको मूल्य घट्यो, पेट्रोलको लिटरमै ७ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनबाट

पिस कोरका उपनिर्देशक डेभिड ह्वाइट नेपाल भ्रमणमा

    काठमाडौँ ।  पिस कोरका उपनिर्देशक डेभिड ई ह्वाइट जुनियर नेपालको पाँच

बजेट नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी आउँछ: अर्थमन्त्री पुन

काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी

सफाइ पाएपछि सन्दीपले भने-खेलमार्फत राष्ट्रका लागि थप योगदान दिन्छु

काठमाडौँ । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएपछि समर्थकले