हिमालयन ह्वाइटहाउस कलेज र एसीसीएबीच सम्झौता



काठमाडौँ । काठमाडौँको पुतलीसडकस्थित हिमालयन ह्वाइटहाउस इन्टस्नेशनल कलेज र एसीसीए नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहकाबीच कलेजकातर्फबाट प्रिन्सिपल प्राध्यापक तोयानारायण पौडेल र एसीसीए नेपालकातर्फबाट एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु र विभागीय प्रमुखहरु उपास्थित कार्यक्रममा कलेजका प्रिन्सिपल प्राध्यपक तोयानारायण पौडेल र एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्बोधन गर्दै सम्झौता पत्रमा उल्लेखित बुँदाहरुलाई अक्षरसः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा संचालित नेपालकै एक प्रतिष्ठित कलेज हो । जसअन्तर्गत व्यवस्थापन संकायमा MBA, EMBA,BBA  र  BHM   कार्यक्रमहरु संचालित छन् । एसीसीए बेलायतको एसोशियसन अफ चार्टर्द सर्टिफाएट एकाउन्टेन्सीद्वारा संचालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो । विश्वका एक सय असी देशमा पढाई हुने यो कोर्ष विश्वभरी सर्वाधिक लोकप्रिय ठानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र