गुट उपगुटमा नअल्झिई हामी र हाम्रो भन्ने राष्ट्रिय अवधारणा प्रवाह गर्नुपर्छः पूर्वराजा शाह



सुनसरी । पूर्वराजा ज्ञानेन्द्र शाहले कसैलाई पद र कसैलाई लोभ्याएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका छन् । सोमबार सुनसरीको इनरुवामा उनको सम्मानमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले कसैलाई मन, कसैलाई धन र कसैलाई पद दिएर सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले स्थिरता र स्थायित्व सही राज्यपद्धती, शान्ति एवं अनुशासन विना हुन नसक्ने बताए । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुलको प्रणालीले कुनै खदिलो परिणाम नदिने बताए ।
यस्तो छ पूर्वराजाको सम्बोधनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा