दुई वर्षपछि माधव नेपाल प्रधानमन्त्रीः शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले दुई वर्षपछि प्रधानमन्त्री फेरिने दाबी गरेका छन् । राष्ट्रपति निर्वाचनबारे सांसदहरूलाई प्रशिक्षण दिन आठदलीय गठबन्धनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुनुअघि पत्रकारहरुसँग कुरा गर्दैै कोइरालाले दुई वर्षपछि प्रधानमन्त्री फेरिने र अन्त्यमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने दाबी गरे ।

बीचमा एक वर्ष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने उनले बताए । अहिले राष्ट्रिय सहमति भन्दा पनि दलीय सहमतिको आधारमा राजनीति अगाडि बढेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । प्रहरी प्रभाग साँखुमा कार्यरत एक महिला प्रहरी मृत फेला परेकी छन्

सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणका क्रममा खसेर दुई कामदार बेपत्ता

कर्णाली । सुर्खेतको भेरी नदीमा झोलुङ्गे पुल निर्माणमा संलग्न दुई कामदार खसेर बेपत्ता

बेलायतकी अधिराजकुमारी सोफीया भक्तपुर अस्पताल पुग्दा…

  भक्तपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतका अधिराजकुमारी डचेस सोफीयाले बुधबार

चितवनमा रविमाथि अभियोजन गर्ने सरकारी वकिलमाथि छानबिन सुरु

काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई